कांग्रेसका तर्फबाट ज्वाइँ ससुरा मन्त्री

काठमाडौं । नेपाली कांग्रेसले आफ्नोतर्फबाट मन्त्री बनाउने नाम औपचारिक रुपमा तय गर्न नसके पनि मन्त्री बन्ने व्यक्तिहरु लगभग सार्वजनिक भइसकेका छन् । देउवाले पछिल्लो पटक अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण र जीवनबहादुर शाहीलाई मन्त्रीमा सिफारिस गरिसकेका छन् । केसी शिक्षा, डा. महत परराष्ट्र, खाँण रक्षा र शाही संस्कृति तथा पर्यटन मन्त्री हुनेछन् । … Continue reading कांग्रेसका तर्फबाट ज्वाइँ ससुरा मन्त्री